Home वनजंगल हात्तीले भत्कायो मन्दिर

हात्तीले भत्कायो मन्दिर

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा हात्तीको बथानले मन्दिर भत्काएको छ । हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–८ मा रहेको सुनदेवी मन्दिर भत्काएको हो ।

हात्तीको बथानले भगवती सामुदायिक वनको नर्सरीमा समेत क्षति गरेको वडा अध्यक्ष बहादुर सिंह महराले बताए । उनका अनुसार हात्तीले सामुदायिक वनमा लगाइएका बाँस र अन्य बोटबिरुवा नष्ट गरेको छ ।

अहिले पनि हात्तीको बथान सामुदायिक वन क्षेत्रमै भएको उनी बताउँछन् । ‘हात्तीको बथान अहिले पनि सामुदायिक वनमै छ,’ उनले भने, ‘सबै वडावासीलाई सर्तक रहन आग्रह छ ।’

ताजा समाचार

सिएफसिसि कञ्चनपुरले प्रत्येक वर्ष हात्ती दिवस मनाउने

महेन्द्रनगर । सामुदायिक वन समन्वय समिति कञ्चनपुरले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने भएको छ । कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा...

पशुपन्छीको अधिकार हनन भयो : सरोकारवाला

धनगढी । विश्व पशुपन्छी दिवस २०७७ को अवसरममा धनगढीमा आयोजित एक कार्यक्रममा सरोकारवालाले पशुपन्छीको हक अधिकार हनन भएको गुनासो गरेका छन् ।  भेटेनरी अस्पताल...

सुपथ मूल्य पसल सञ्चालन

महेन्द्रनगर । नजिकिएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १५ गतेबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारले सञ्चालन गरेको...

‘सुदूरपश्चिम प्रदेशको विकास बजेट मन्त्रीकै जिल्लामा’

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (क)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेवारी दिएपछि मत माग्न गाउँ–गाउँमा पुग्नुभयो । चुनावको क्रममा तपाईले स्थानीयलाई धेरै आश्वासन दिनु...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here